समाचार
ग्यालरी
देवघाट गाउँपालिका वडा नम्बर ४ पुर्ण सरसफाइ वडा घोषण भए संगै देवघाट गाउँपालिकाको तेस्रो पुर्ण सरसफाइ वडा बन्न सफल भएको छ । कार्यक्रमको प्रमुख अतिथि रहनु भएका गण्डकी प्रदेश सभाका सदस्य माननीय सरिता गुरुङ,देवघाट गाउँपालिका गाउँ प्रमुख दुर्ग बहादुर थापा, देवघाट गाउँपालिका उप-प्रमुख बिमला थापा र देवघाट गाउँपालिका प्रसासकिय अधिकृत रमेश सुवेदी लगाएत सम्पूर्ण अथिती महानुभवहरुलाई देवघाट गाउँपालिका वडा नम्बर ४ का जनसमुदायद्वारा भव्य स्वागत गरिएको थियो।
मिति: 12/25/2018 - 10:48
मिति: 12/13/2018 - 15:55
मिति: 12/13/2018 - 15:39
मिति: 12/13/2018 - 15:34