मिति २०७५/३/१४ गते यस देवघाट गाउँपालिका भवन मा बिहान ९ बजे युहाहरु लाई लागु -पदार्थको दुर्व्यसनिको कुलतबाट जोगाउनका लागी अन्तर्राष्ट्रिय नार्कोनन संस्थाका दक्षिणयालि प्रमुख वसन्त राज कुँवरबाट अभिमुखिकरण कार्यक्रम हुने सम्बन्धि सुचना ।
आर्थिक ऐन, २०७७ को दफा २१ ले स्थायी लेखा नम्बर लिई आय विवरण पेश नगर्ने करदाताहरुलाई देहाय बमोजिमको छुट तथा सुविधा प्रदान गरेको हुँदा सलग्न सूचि बमोजिमका करदाताहरुलाई उक्त छुट तथा सुविधा (स्कीम) को...