प्रस्तुत विषयमा राष्ट्रीय सभाका सम्माननीय अध्यक्ष श्री गणेश प्रसाद तिमिल्सिना ज्यूको बाहुलीबाट देवघाट गाउँपालिकाको सिटी हल समुद्घाटन कार्यक्रम तपसिल बमोजिमको मिति, स्थान र समयमा हुने भएको जानकारी गरिन्छ ।
वि.नं. १०-२०७९/०८० पद रोजगार संयोजक, वि.नं. ११-२०७९/०८० पद रोजगार सहायक र वि.नं. १२-२०७९/०८० पद रोजगार प्राविधिक सहायकको प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन गरिएको सूचना ।