प्रस्तुत विषयमा राष्ट्रीय सभाका सम्माननीय अध्यक्ष श्री गणेश प्रसाद तिमिल्सिना ज्यूको बाहुलीबाट देवघाट गाउँपालिकाको सिटी हल समुद्घाटन कार्यक्रम तपसिल बमोजिमको मिति, स्थान र समयमा हुने भएको जानकारी गरिन्छ ।
स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि निर्वाचन अधिकृतको कार्यालय देवघाटमा मिति २०७९/०१/११ र १२ गते मनोनयनपत्र दर्ता भई मिति २०७९/०१/१४ र १५ गते जाँच गरी कानून बमोजिम कायम रहेका उम्मेदवारहरुमध्ये...