FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

बाल विकास केन्द्र व्यवस्थापन तालिम

बाल विकास केन्द्रका सहजकर्ताहरुको लागि बाल विकास केन्द्र व्यवस्थापन तालिम

मिति २०७५ जेष्ठ १० देखि १२ सम्म हुदै

लोक सेवा / शिक्षा सेवा आयोग तयारी विषयक प्रशिक्षण कार्यक्रम सन्चालनमा आईरहेको बारे सुचना ।

मिति २०७५ बैशाख २३ देखि २९ गते सम्म यस देवघाट गाउँपालिका को आयोजना मा लोक सेवा / शिक्षा सेवा आयोग तयारी विषयक प्रशीक्षण कार्यक्रम सन्चालन मा भईरहेको जानकारी गर्दछु ।

देवघाटमा अप्रेसन सहितको आखा शीविर ।।।

भरतपुर आँखा  अस्पताल , देवघाट गाउँपालिका र अौम डेभलपमेण्ट बैँक , क्षेत्रिय कार्यलय, नारायणगढको संयुक्त्त आयोजनामा निम्न मिति ,स्थान र समयमा मोतियाविन्दुको अप्रेसन सहितको नि:शिल्क आखाको शिविर भेएको हुनाले आँखाका विरामि हरुले मौकाको फाईदा उठाउनु हुन अनुरोध छ ।

Pages

//