४ नं प्रदेशको दोस्रो पूर्ण सरसफाई युक्त तथा देवघाट गाउँपालिकाको पहिलो वडा नं ३ घोषणा मिति २०७५/०२/३० सम्पन्न ।
यस गाउँ कार्यापालिकाको कार्यालयबाट संचालन हुने तपशिल अनुसारका तालिम लिन ईच्छुक व्यक्त्तिहरुको ७ दिने भित्र सम्बन्धित वडा कार्यालय अथवा गाउँ कार्यापालिकाको कार्यालयमा निवेदन दिनहुन यो सुचना प्रकाशन गरिएको छ।
बाल विकास केन्द्रका सहजकर्ताहरुको लागि बाल विकास केन्द्र व्यवस्थापन तालिम
मिति २०७५ जेष्ठ १० देखि १२ सम्म हुदै