FAQs Complain Problems

सूचना ! सूचना !! सुचना !!!

कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि मिति २०७८/०४/१३ गते भेरोसिल खोपको पहिलो मात्रा लगाएका लक्षित समूहका व्यक्तिहरुलाई जनस्वास्थ्य सम्बन्धी सुरक्षाका मापदण्डहरु अपनाई मिति २०७८/०५/०८ गते दोश्रो मात्रा खोप कार्यक्रम सञ्चालन हुने भएकोले सम्बन्धित खोप केन्द्रमा गई खोप लगाउनु हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: