FAQs Complain Problems

खोप सम्बन्धी जरूरी सूचना ।

देवघाट गाउँपालिका अन्तर्गतका वडाहरुमा रहेका विद्यालयहरुमा कक्षा १२ मा अध्ययनरत विद्यार्थिहरुलाई कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि अस्ट्रेजेनिका खोपको पहिलो मात्रा लगाउनुपर्ने भएको हुँदा जनस्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाई मिति २०७८/०५/२२ गते खोप कार्यक्रम सञ्चालन हुने भएकोले आफ्नो विद्यार्थि परिचयपत्र लिएर सम्बन्धित वडामा रहेका खोप केन्द्रमा गई खोप लगाउनु हुन सम्बन्धित सवैको जानकारीको सुचना गरिन्छ ।

आर्थिक वर्ष: